राजनीति

एसपीपी सम्झौता केपी ओलीकै पालामा भएको माधवकुमार नेपाल दाबी

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् । ओली आफैंले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो