राजनीति

प्रचण्डले गराए १४ जनालाई पार्टी प्रवेश, ती पार्टी प्रवेश गर्नेहरु कुन कुन पार्टीका हुन त ?

नेकपा (माओवादी केन्द्र) का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पार्टी परित्याग गरी आएकाहरुलाई पार्टीमा स्वागत गरेका छन् । अधयक्ष ‘प्रचण्ड’ ले सोमबार पार्टी कार्यलय पेरिसडाँडा कोटेश्वरमा विभिन्न पार्टी परित्याग