राजनीति

ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने नैतिकता छैन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र एमाले अध्यक्ष केपी ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने कुनै नैतिकता नभएको बताएका छन्। राज्य व्यवस्था समितिबाट त्यसलाई बहुमतले पारित