राजनीति

माओवादीलाई ६५ देखि ७० सिट दिन एमाले तयार

नेकपा एमालेले माओवादी केन्द्रलाई आफूतिर तान्न प्रयास जारी राखेको छ । कांग्रेससँग कुरा नमिले आफूतिर आउन भन्दै एमालेले माओवादीलाई आकर्षक प्रस्ताव पठाएको छ । एमालेले ६५ देखि ७० सिटसम्म माओवादीलाई