बलियो राजनीतिक शक्ति निर्माण मुख्य मुद्दा भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्। महासचिव पोखरेलले देश विकासको नेतृत्व निर्वाचनपछि बन्ने बलियो राजनीतिक शक्तिले नै गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।