राजनीति

ओलीले पहिलोपटक आफ्नो कमजोरी स्वीकार गर्दै यस्तो भने

राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको एमाले अध्यक्ष केपी ओलीले स्वीकार गरेका छन् । एमाले अध्यक्ष ओलीले आफ्नो कमजोरी स्वीकार भने ‘मैले नेकपालाई फुट्नबाट जोगाउन सकिनँ,