राजनीति

लोसपाका सांसद एवं सचेतक उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्दै

नेकपा एमालेमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधि सभा सांसद एवं सचेतक उमाशंकर अरगरिया प्रवेश गर्ने भएका छन्। सांसद अरगरिया यही असोज ८ गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। त्यसका