नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक माघ १२ गते बिहीबार बिहान ११ बजे बस्दै छ । साङ्गठनिक र भावी योजनाका विषयमा पार्टी बैठकमा गम्भीर छलफल गर्ने तयारी गरेको हो ।