राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने भएको छ । आज बसेको पदाधिकारी बैठकले बुधबार १२ बजे पदाधिकारी र त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर समापन गर्ने निर्णय गरेको हो