राजनीति

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, सरकारमा रहने-नरहने बारे निर्णय हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा रहने वा नरहने निर्णय गर्ने प्रस्ताव तयार पारेर केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ। महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले बैठक आजै (बिहीबार) साँझ