बिहीबार पार्टी कार्यालय कोटेश्वरमा केहीबेर बसेर स्थगित गरिएको स्थायी समिति बैठकमा प्रचण्डले रास्वपाको अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको बताएका छन् । प्रचण्डले भने, रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन ।