राजनीति

अर्यालमाथिको आरोप पुष्टि भएको खण्डमा  पहिलो कारबाही म आफै सुरु गर्छु: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालमाथिको आरोप पुष्टि भएको खण्डमा  पहिलो कारबाही म आफै  सुरु गर्छु भन्दै अभिव्यक्ति दिएका छन् । आज बिहीबार