राजनीति

पोखरामा भएको विमान दुर्घटनाका सम्बन्धमा रुलिङ गर्न सरकारसँग कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा रुलिङ गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको