मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त एक उपप्रधानमन्त्रीसहित सबै मन्त्रीहरूलाई शपथ खुवाएकी