राजनीति

गृहमन्त्रालय विधि र पद्धति भन्दा बाहिर जादैन: गृहमन्त्री रवि लामिछाने

गृहमन्त्रालय विधि र पद्धति भन्दा बाहिर नजाने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत