जनमत पार्टीले सरकारमा रहने वा नरहने भन्नेबारे भोलिसम्म निर्णय गर्ने भएको छ । आफ्नो दलले भनेको र भएको सहमति बमोजिम मन्त्रालय नपाएको भन्दै जनमतले भोलिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाललाई पर्खिने भएको