अमेरिकाको उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल भ्रमणका लागि काठमाडौं आएकी छन्। काठमाडौंमा रहँदा उनले सरकारी अधिकारी र साझेदारहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले नेपाली सेनाका अधिकारीहरूसँग पनि छलफल गर्ने