राजनीति

आफुले भनेकै व्यक्ति राष्ट्रपति हुने अध्यक्ष ओलीको दाबी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै व्यक्ति अबको राष्ट्रपति हुने दाबी गरेका छन् । आजको संसद् बैठकबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीले अबको