राजनीति

माओवादी केन्द्रका नेताहरुको वरियताक्रम

नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष पुष्मकमल दाहाल प्रचनण्डपछिका ठुला नेताहरुको वरियताक्रम तोकेको छ । अध्यक्ष प्रचण्डपछि पहिलो वरियतामा वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ रहेका छन् । यस्तै श्रेष्ठपछिको वरियतामा उपाध्यक्षहरुमा कृष्णबहादुर