नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकार ढलेर नेकपा (एमाले)लाई ठूलो धक्का लागेको दाबी गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) को बैठकलाई शनिबार सम्बोधन गर्दै उनले