राजनीति

राष्ट्रपति पदको तेस्रो विकल्पमा एकीकृत समाजवादी हुने: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र नेकपा एमाले बाहिरबाट राष्ट्रपति बन्ने अवस्थामा आफ्नो दल विकल्प हुनसक्ने  विश्लेषण गरेका छन् । एमाले र कांग्रेस दुवैसँग बहुमत