कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले भ्रष्टाचारविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताए । ‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको