राजनीति

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि (सोमबार) बस्ने भएको छ। भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको