पूर्वगृहमन्त्री राम बहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाएर करोडौं रकम लिएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको