राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा चलिरहेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थनबारे छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायम राख्ने