राजनीति

गण्डकीको मुख्यमन्त्री बन्दै कांग्रेसका सुरेन्द्र पाण्डे

नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुने भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको समयसिमा अघि नै सरकार दाबी गर्न जाने तयारी गरेको नेताहरूले