राजनीति

रविले ४ महिनामा मत बढाए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४ महिनाको अन्तरालमा दुईपटक सांसद बन्ने मौका पाए । उनी पुनः निर्वाचित हुने क्रममा यसअघिको मत भन्दा ४ हजार ८७६ मत बढी पाए ।