राजनीति

प्रेम राई, आरजु र मन्जु प्रहरी निगरानीमा, पक्राउ गर्न लेनदेनको प्रमाण खोजिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम पोलिएका तीन प्रभावशाली व्यक्तिलाई तत्काल पक्राउ गर्ने प्रमाण नजुटे पनि प्रहरीले तीनै जनालाई सुरक्षा निगरानीमा राखेको खुलेको छ । प्रमाण जुटेको अवस्थामा पक्राउ गर्न सहज