राजनीति

सुवास कर्माचार्य र उपेन्द्र तामाङसहितका नेताकार्यकर्ताले पनि छोडे नेकपा एस

काठमाडौं, २२ साउन– नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्य सुवास कर्माचार्य र उपेन्द्र तामाङसहित सिन्धुपाल्चोकका नेताकार्यकर्ता नेकपा (एमाल)मै फर्किएका छन् । गत शनिबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा उनीहरूलाई महासचिव शंकर