काठमाण्डौ, १७ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दल मिलेर पनि देश चलाउन नसकेको आरोप लगाएका छन । आज बुधबार तुलसीलाल अमत्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा