राजनीति

एमाले नेता महेश बस्नेतले रवि लामिछानेलाई प्रश्न गर्दै भने यस्तो

काठमाडौं, २५ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेलाई मुग्लिङ्ग–नारायणगढ सडकमा जाम हटाउन वाकिटकीसहित टोली खटाएपछि एमाले नेता महेश बस्नेतले टिप्पणी गरेका छन्। नेता बस्नेतले (हिजो)