काठमाडौं, २६ साउन– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादवसहित नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमालेमा प्रवेश गरेका उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार)