राजनीति

रेशमलाल चौधरी अफ्रिकीका आदिवासी जनजातिको संस्कार–संस्कृति अवलोकनमा रमाउदै

काठमाडौं, २८ साउन– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी अफ्रिकी मुलुकहरुको भ्रमणमा रहेका छन् । अफ्रिकाको विभिन्न देशहरुको भ्रमणमा रहेका उनले आदिवासी जनजातिको संस्कार–संस्कृति अवलोकनमा रमाई रहेको तस्वीर तथा भिडियो