राजनीति

माधव नेपाल एक्लो बन्दै, नेता तथा कार्यकर्ताहरु एमालेमा दैनिक रुपमा प्रवेश गर्दै

काठमाडौं, २९ साउन – नेकपा एमाले विभाजन हुँदा माधव कुमार नेपाललाई रोजेका नेता तथा कार्यकर्ताहरु पछिल्लो समयमा एमालेमै फर्किनेहरुको जमात बढ्दो क्रममा रहेको छ । गत शनिबारमात्र वैकल्पिक केन्द्रीय सदस्य