काठमाडौं, ३० साउन– नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काठमाडौ महानगरका पूर्वमेयर केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी