राजनीति

कांग्रेसबाट गयानन्द मण्डल स्वास्थ्य मन्त्री नियुक्त हुदै

काठमाडौं, ३१ साउन– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसबाट एक मन्त्री थप गरेका छन् । मुख्यमन्त्रीका स्वकीय सचिव मिलन चापागाईंले दिएको जानकारी अनुसार कांग्रेसबाट गयानन्द मण्डल मन्त्री हुन