राजनीति

भ्रष्टाचारका फाइल खोल्दा प्रधानमन्त्रीले चर्को कुरा गरे, आफ्ना मानिस परेपछि रोकिए: प्रदीप पौडेल

काठमाण्डौ, ५ भदौ– कांग्रेस नेता प्रदीप पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको नियतमाथि शंका गरेका छन्। उनले भ्रष्टाचारका फाइल खोल्ने र यसमा मुछिएका सबैमाथि अनुसन्धान गर्नुपर्ने भए