राजनीति

शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो: रवि लामिछाने

काठमाण्डौ, ५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको बताएका छन । आज (मंगलबार) सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो