राजनीति

राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी गरियो: वर्षमान पुन

काठमाडौँ, ४ भदौ– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन । पार्टी सम्बद्ध पेसागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले यस्तो बताएका