राजनीति

संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी: नेता कोइराला

काठमाण्डौ,३ भदौ– कांग्रेसका नेता डा शेखर कोइरालाले संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन । आज (आइतबार) सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ