काठमाडौँ, ३ भदौ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्री एवं प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन ।