काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षर जुटाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि आवश्यक १३८ सांसदमध्ये एमालेका ७५ र