राजनीति

ओलीलाई पाण्डेले भने- आफ्नै विचारमा उभिनुस्, बखेडा नझिकौं

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी जिम्मेवारीमा नरहने व्यवस्था पार्टी र विधानमै हुनुपर्ने बताएका छन् । शुक्रबार इतर पक्षले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्ने