राजनीति

अबको चुनावपछि सरकारको नेतृत्व गर्ने लक्ष्य : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ वैकल्पिक शक्तिहरूले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने बताएका छन्। सोमबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलालाई सम्बोधन