समाचार

एकिकृत समाजवादीको पत्राचार गर्ने ठाउँ नभएको भन्दै एमालेले महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाउने

काठमाडौं । नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ । एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग