समाचार

अध्यक्ष ओलीको पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटघाट, गणतन्त्र उल्ट्याउन लागि परेको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् । सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा