काठमाडौं । स्पेनका नेपालीहरूको सहयोगमा कञ्चनपुरका बाढी पीडितहरूलाई राहत वितरण कार्य सम्पन्न भएको छ। भीमदत्त नगरपालिका – १३ बडैपुरका १७० घर परिवारलाई मंगलबार राहत स्वरूप खाद्यान्न वितरण गरिएको हो ।