समाचार

प्रधानमन्त्री देउवा नेपाल आगमन, को को थिए भ्रमण टोलीमा ?

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । स्कटल्याण्डको ग्लास्गोमा आयोजित सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री देउवा आज बिहान काठमाडौं आइपुगेका