ठमेलमा आज एक विदेशी नागरिकको निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज बिहान काठमाडौ ठमेलको होटलको सातौं तलाबाट खसेर आयरल्यान्डका ३३ वर्षीय एलन