समाचार

निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूले कति खर्च गर्न पाउछन् ?

स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिन्हको टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन्। यतिबेला उम्मेदवारहरू मतदाताको घरदैलोमा धाइरहेका छन्। यहीबीच